Logo

प्रमुख समाचार

आयोजनाका काम अब सिंहदरवारबाट प्रत्यक्ष स्क्रिनमा हेरिनेछ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ विमानस्थल चाँडै बन्ने बताएका छन् ।संसदमा बुधवार बजेटबारे भएको छलफलमा फास्ट ट्रयाक बढाउनुको मूख्य उद्येश्य नै विमानस्थलमा जोड्ने रहेको स्पष्ट पारे ।

‘फास्ट ट्याक रणनीतिक योजना अन्तर्गत रहेकाे हुँदा पनि मैले अवलोकन गरिरहेकाे छु , हाे काम ठिक ढंगले भइरहेकाे छैन ।लागत अनुमान सुरुको भन्दा बढी भएको कामको समय पनि अपेक्षित भन्दा बढी भएको छ,तर कोभीडले गर्दा काममा ढिलाई भएको पक्कै हाे।ठूला र राष्ट्रिय गौरवका आयोजना अनुगमनको प्रणालीगत सुधारको कामहरु भइरहेका छन् । गौरवका आयोजना अब सिंहदरवारबाट अवलोकन गरेर कहाँ नेर गल्ती भएको छ? प्रत्यक्ष अवलोकनको व्यवस्था ले ढिलासुस्ती र बेथिती नियन्त्रणमा सहयोग पुग्ने मेराे अपेक्षा छ ।’

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १३:४३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।