Logo

प्रमुख समाचार

एमालेले माग्यो बजेटमा मत विभाजन, प्रक्रिया सुरु



काठमाडौँ — नेकपा एमालेले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक (बजेट)माथि मत विभाजन माग गरेको छ । एमालेका सचेतक महेश बर्तौलाले बजेट अनुमोदन गर्न हुँदैन भन्ने सदस्यको बहुमत रहेको भन्दै मतविभाजन माग गरेका छन् ।

त्यसलगत्तै सभामुख देवराज घिमिरेले मतविभाजन हुने जनाएका थिए । एमालेको मागसँगै मतविभाजनको प्रक्रिया प्रतिनिधिसभा बैठकमा सुरु भएको छ ।

प्रकाशित मिति : असार १३, २०८० बुधबार  ४ : २२ बजे

357
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।