Logo

कोशी प्रदेश

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए सबै दललाई पत्र



विराटनगर । कोशी प्रदेशका मुखयमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशका सबै दललाई पत्र पठाएका छन् ।

आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् ।

कार्कीले आज दिउँसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १२:४३   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।