Logo

प्रमुख समाचार

एमालेले आज पनि गर्‍यो राष्ट्रियसभा अवरुद्ध, आइतबार सम्मका लागि बैठक स्थगित



काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बस्न आग्रह गर्दा पनि एमाले सांसदले उठेर विरोध जनाएका थिए ।

त्यसपछि अध्यक्ष तिमल्सिनाले बैठक आइतबार ११ बजेर ३१ मिनेट सम्मका लागि स्थगित गरेका छन् ।

प्रकाशित मिति : असार २२, २०८० शुक्रबार  १ : १६ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।