Logo

स्वास्थ्य

 २४ घण्टामा १३ जना थपिएसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ८ सय ४२ पुग्यो



नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ ।

गत २४ घण्टामा थप १३ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको संख्या ८ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबारसम्म पीसीआर विधिबाट १३ लाख ८० हजार ८६२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार ८४६ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ३ हजार ३२२ छ ।

प्रकाशित मिति : कार्तिक ८, २०७७ शनिबार  ५ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।