Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय समितिमा आज सभापति र महामन्त्रीले जवाफ दिने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) पनि बस्दै छ । तग मंगलबारदेखि पार्टी मुख्यलय सानेपामा सुरु भएको बैठकमा सोमबार सभापति र महामन्त्रीहरुले जवाफ दिने भएका छन् ।

दिउँसो ३ बजे बस्ने बैठकमा आज सभापति शेरबहादुर देउवा, महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापाले बैठकमा सदस्यहरुले उठका पश्नको जवाफ दिने कार्यसूची छ ।

बैठकमा महामन्त्रीद्वय शर्मा र थापाले १० बुँदे एजेन्डा र थापाले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । ती विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि आज नेतृत्वले जवाफ दिन लागेको हो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १२:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।