Logo

प्रमुख समाचार

माओवादी महासचिव गुरुङ आज चीन जाँदै



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा जाने भएका छन् । उनी आज (बिहीबार) दिउँसो तिब्बत एयरको उडानबाट चीन प्रस्थान गर्ने भएका हुन् ।

पछिल्लो समय माओवादी केन्द्रका नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा गइरहेका छन् । यो पार्टीका उपाध्यक्ष अग्नि सापकोटापछि पार्टी तहको तेस्रो ठूलो भ्रमण हो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार ११:२१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।