काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसिरहेको छ ।
प्रतिनिधिसभा बैठक स्थगित भए लगत्तै नयाँ बानेश्वरमा नै संसदीय दलको बैठक बसेको हो ।
अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका थिए ।




















प्रतिक्रिया