Logo

प्रमुख समाचार

सुन तस्करी प्रकरण र संसद अवरोधबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेकपा एमालेले सुन प्रकरण र संसद अवराेधका विषयमा विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

ललितपुरस्थित नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।

वर्तमान समसामयिक राजनीतिक, संसदको गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार ०९:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।