Logo

प्रमुख समाचार

राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच दुईबुँदे सहमति, ७ दलका नेताको हस्ताक्षर



काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच दुईबुँदे सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए ।

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १४:०९   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।