Logo

स्वास्थ्य

२४ घण्टामा ३५१७ कोरोना संक्रमित थपिए,४०९६ जना डिस्चार्ज



मुलुकमा थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ५ सय १७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

प्रकाशित : १४ कार्तिक २०७७, शुक्रबार