२ मंसिर २०८३, बुधबार । November 18, 2026
Logo
  • मुख्य पाना
  • राजनीति
  • कर्पोरेट फोकस
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • सेयर बजार
    • अटो
    • इन्स्योरेन्स
    • उधोग
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • भिडियो
  • विविध
    • टिप्पणी
    • फोटो फिचर
    • विचार/ब्लग
    • शृंगार
    • रोजगार
    • धर्म / संस्कृति
    • शिक्षा
    • सुरक्षा / अपराध
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • सूचना र प्रबिधि
  • English
  • २ मंसिर २०८३, बुधबार
Logo
  • मुख्य पाना
  • विचार / ब्लग
  • अन्तर्वार्ता
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ
    • बैंकिंग
    • शेयर बजार
    • अटो
    • इन्स्योरेन्स
    • उधोग
  • कर्पोरेट फोकस
  • कर्पोरेट टक
  • राजनीति
  • अनलाइनपाना खोज
  • मनोरञ्जन
  • खेलकुद
  • विविध
    • टिप्पणी
    • फोटो फिचर
    • विचार/ब्लग
    • शृंगार
    • रोजगार
    • धर्म / संस्कृति
    • शिक्षा
    • सुरक्षा / अपराध
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • सूचना र प्रबिधि

आजको तस्बिर

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस माला र टोपीमा सजिँदा…


अनलाइनपाना

१३ कार्तिक २०८०, सोमबार १७:३७  

39 Shares

काठमाडाैं । नेपालका चार दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेस साेमबार (आज) पाेखरा पुगेका छन् । नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा अवतरण भएका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गर्‍याे ।

मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए । उनको स्वागतमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए ।

तिहारको छेकोमा पोखरा भ्रमणमा आएका महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो ।

पाेखरा उड्नुअघि बिहान गुटेरेस ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघकाे कार्यालय पुगेका थिए । त्याहा पनि उनलाई भतगाउँले टाेली लगाइदिएर स्वागत गरिएकाे थियाे ।

तस्बिरहरू :

 

तस्बिर : रासस

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १७:३७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।

प्रतिक्रिया

अनलाइनपाना

लेखकबाट थप

  • अन्तिम २ ओभर सम्हालिन नसक्दा विराटनगर एनपीएलबाट बाहिरियो, चितवनलाई फाइदा, लुम्बिनी शिर्ष २ मा रहँदै क्वालिफायरमा
  • शीर्ष स्थानमा उक्लने दाउमा लुम्बिनी, प्लेअफ जोगाउन विराटनगरलाई जित्नैपर्ने दबाब
  • बालेनजी, खुट्टा नकमाउनुस्, शक्तिशालीलाई कानुनको कठघरामा उभ्याउनुस् !
  • बालेन सरकारलाई पाँच वर्ष चल्न दिनुपर्छ : अमरेशकुमार सिंह
  • एनपीएलमा आज दुई खेल, दुई टोली गर या मरको अवस्थामा

थप समाचार

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटोको यात्रा, सडकदेखि जंगलसम्म गंगटैगंगटा

बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध

एनपीएलमा आज काठमाडाैँ र चितवन खेल्दै दुबै टाेली गर या मरकाे अवस्थामा

विचार

बीमा प्राधिकरणको नेतृत्वमा राजनविक्रम थापाको परीक्षा

बिपीन अधिकारी

नेपालको शैक्षिक पाठ्यक्रम र शिक्षामा एआई

प्रकास बहादुर चन्द

जनप्रतिनिधि

सांसदको बोलीले रास्वपाकै बदनाम

अनलाइनपाना

उपनिर्वाचन अन्योलमा, स्थानीय तहदेखि राष्ट्रिय सभासम्म

अनलाइनपाना
onlinepanacom

ताजा समाचार

१.
जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो
२.
अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटोको यात्रा, सडकदेखि जंगलसम्म गंगटैगंगटा
३.
बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्णरूपमा अवरुद्ध
४.
एनपीएलमा आज काठमाडाैँ र चितवन खेल्दै दुबै टाेली गर या मरकाे अवस्थामा
५.
कारागारमा क्षमताभन्दा तेब्बर कैदी बन्दी
६.
उठ्नेबित्तिकै चक्कर लाग्छ ? हुन सक्छ पोस्टुरल हाइपोटेन्सन, यस्तो छ कारण र बच्ने उपाय
७.
पोलेको ठाउँमा टुथपेस्ट लगाउनुहुन्छ ? सावधान, झन् बढ्न सक्छ संक्रमणको जोखिम

कर्पोरेट फोकस

भोलि सार्वजनिक बिदामा पनि देशभरका राजस्व कार्यालय खुल्ने

हिमालयन डिस्टिलरीको नाफा १३८ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो २१ करोड ५० लाख

तिहारपछि सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

डीडीसीको कारोबारमा ५ करोडको क्षति आशंका, सुजल डेरीमाथि अनुसन्धान गर्दै सीआईबी

  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • सम्पादकीय
  • टिप्पणी
  • अर्थ
  • प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
मुख्य कार्यालय

अनामनगर-२९, काठमाडाैँ

०१-४७७१३३९

onlinepana@gmail.com

चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि,

सूचना विभाग दर्ता नं.: १४४६ / ०७३–७४

विज्ञापनका लागि

९८४९६५९५१६

ad.onlinepana@gmail.com

निर्देशक

दीपक शर्मा

प्रधान सम्पादक

नारायण प्रसाद अधिकारी


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • Privacy Policy
  • यूनिकोड
©2026 Nepal'S Largest Digital Online Newspaper (Magazine) सर्वाधिकार सुरक्षित Onlinepana.com

Search