काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । उनी २२ कात्तिकमा फ्रान्स जाने कार्यक्रम थियाे । राष्ट्रपति पौडेल त्यतैबाट जर्मनी र इटाली पनि पुग्ने तय थियो ।
तर जाजरकाेट भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले राष्ट्रपति पाैडेलकाे भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले जानकारी दिए ।




















प्रतिक्रिया