Logo

प्रमुख समाचार

कोशी प्रदेश : सत्तारुढ दलहरूबीच छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति



विराटनगर । कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूबीच छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति भएको छ । सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच याे सहमति जुटेकाे हाे ।

नेकपा एसका एक नेताका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एसले र जसपाले १–१ मन्त्री पाउने गरी सहमति भएको  छ । जसपाले भने यसअघि नै तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार १३:१९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।