काठमाडौं- काठमाडौंको तीनकुनेमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघले प्रदर्शन गरिरहेको छ।
सयौंको संख्यामा उपस्थित प्रदर्शनकारीले नेपालको झन्डा र पार्टीको झन्डा बोकेर नारा लगाइरहेका छन्। उता बल्खुमा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शन जारी छ।




































प्रतिक्रिया