काठमाडौं- इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले उल्भ्सलाई हराएको छ।
आज बिहान भएको खेलमा फुलहमले उल्भ्सलाई ३–२ गोलले हरायो। जितसँगै १३ खेलमा १५ अङ्क जोडेको फुलहम तालिकाको चौधौँ स्थानमा छ।
समान खेलमा समान अङ्क नै भए पनि उल्भ्स बाह्रौँ स्थानमा छ। प्रिमियर लिगमा ३० अङ्ककासाथ आर्सनल शीर्ष स्थानमा छ।




















प्रतिक्रिया