Logo

राजनीति

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बुधबार बस्ने



काठमाडौं । नेपाली कांग्रेसकाे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक भाेलि (बुधबार) बस्ने भएकाे छ । दिउँसो १ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको हाे ।

महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक आव्हान गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कांग्रेसले महासमिति बैठक पुस १६ देखि १९ सम्म काठमाडौंमा गर्ने गरि मिति तय गरिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १८:१८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।