Logo

खेलकुद

सुपर लिगमा आज वीरगञ्ज र झापाबीच प्रतिस्पर्धा



काठमाडौं– नेपाल सुपर लिगमा आज दुई टोली बीचमा प्रतिस्पर्धा हुने भएको छ।

आजको खेलमा वीरगञ्ज युनाइटेड र झापा फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदै छ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुने सो खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ०७:०७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।