Logo

राजनीति

अध्यक्ष गुरुङले बाेलाए तरुण दलकाे केन्द्रीय र जिल्ला अधक्ष्यहरूको संयुक्त बैठक



काठमाडाैं । नेपाल तरण दलका अध्यक्ष विद्वान गुरुङले संघकाे  केन्द्रीय कार्यसमिति र जिल्ला अधक्ष्यहरूको संयुक्त बैठक बाेलाएका छन् ।

कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेलका सूचना अनुसार बैठक मंसिर २७ गते बुधबार बिहान ११ :०० बजे भक्तपुर पार्टी प्यालेसमा बाेलाइएकाे छ ।

पाेखरेलका अनुसार बैठकमा भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माण लगायतका विषयमा छलफल तथा निर्णय लिइने छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार १२:२०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।