Logo

अर्थ

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो



काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य तीन रुपैयाँ घटेको छ ।

भोलि बिहान एक बजेदेखि लागू हुनेगरी मूल्य घटेको हो । आयल निगमले एक सूचना जारी गरी मूल्य घटेको जनाएको हो ।

अन्तर्राष्ट्रिय स्तरमा आएको मूल्यको गिरावटका कारण मूल्य घटेको निगमले जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार २०:३०   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।