Logo

प्रमुख समाचार

लुम्बिनी प्रदेशमा नवनियुक्त दुई मन्त्रीले लिए शपथ



लुम्बिनी- लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।

केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ६ : ४१ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।