Logo

अर्थ

कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा बिजय स्थापित नियुक्त



काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा सिए बिजय स्थापित नियुक्त भएका छन् ।

पुस ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्थापितलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

स्थापित उक्त पदमा चार वर्षसम्म रहनेछन् ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १२:२९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।