Logo

प्रमुख समाचार

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पनि सरिक



काठमाडौं- प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  पनि सरिक भएका छन्उ।

सिंहदरबार स्थित कृषि समितिको हलमा जारी बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ।

समितिको अर्को बैठक आगामी आइतबार ११ बजे बस्ने भएको छ।

 

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १०:०२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।