काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
आज चाँदी तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




















प्रतिक्रिया