Logo

अर्थ

सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त



काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । बैंकको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

उनलाई बैंक तथा वित्तीय संस्था ऐन २०७३, कम्पनी ऐन २०६३ र नेपाल राष्ट्र बैंकको स्वतन्त्र सञ्चालक सम्बन्धि नीति नियमको अधिनमा रहि उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलवार १४:०४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।