Logo

अर्थ

स्वरोजगार लघुवित्तले ७ प्रतिशत बोनस सेयर दिने



काठमाडौं ।  स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरूलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कुल ४ करोड ६२ लाख रुपैयाँ बराबरको लाभांश लगानीकर्तालाई प्रदान हुने कम्पनीले जनाएको छ । बनेपामा प्रधान कार्यालय रहेको यस लघुवित्तको सेयर मूल्य सोमबार बजार बन्द हुँदा प्रतिकित्ता ६५२ रुपैयाँ छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार ११:१४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।