Logo

अर्थ

विदेशी मुद्रा विनिमय दर : कुन देशकाे कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ १३ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार ०९:५९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।