Logo

अर्थ

कृषि विकास बैंकद्वारा आठौँदेखि चौथो तहसका कर्मचारी माग (सूचनासहित)



काठमाडौं- कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ।

योग्य उमेदवारले २१ दिनभित्र आवेदन दिनुपर्नेछ। अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार ०९:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।