Logo

प्रमुख समाचार

केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण फेर्ने माओवादी निर्णय



काठमाडौं- नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ।

सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको बैठकपछि माओवादी केन्द्रका एक नेताले बताए।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ११:१८   :  बजे

390
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।