Logo

प्रमुख समाचार

नयाँ गठबन्धनमा राप्रपालाई ‘नो इन्ट्री’



काठमाडौं- माओवादी–एमालेको नयाँ गठबन्धनले राप्रपालाई नसमेट्ने भएको छ। दुबै दलका नेताहरूले राप्रपालाई गठबन्धनमा नल्याउने बताएका हुन्।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरूलाई राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एजेण्डा पनि नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नलिने समझदारी भएको बताएका थिए।

 

 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ११:४८   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।