काठमाडौं- विदेशमा रहेकै समयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको पद गएको थियो। उनी मन्त्रीको हैसियतमा दुबईमा आयोजित रोजगार सम्मेलनमा भाग लिन पुगेका थिए। तर, सोही हैसियतमा उनी स्वदेश फर्किन पाएनन्।
उनले स्वदेश फर्किदा प्रधानमन्त्री बाहेक सबैको पद गुमेको भन्दै व्याङ्ग्यात्मक हाँसो हासेका छन्। राजनीतिमा यस्तो स्वभाविक र सामान्य कुरा भएको उनको टिप्पणी छ।
अहिले बनेको नयाँ गठबन्धन पनि दिगो नहुने उनले बताएका छन्।




















प्रतिक्रिया