काठामाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले पनि लाभांश नदिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
लघुवित्तको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सो निर्णयपश्चत लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।




















प्रतिक्रिया