Logo

लोकसेवा

चौथो र पाँचौं तहमा दरखास्त आह्वान (सूचनासहित)



काठमाडौं- प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले पदपूर्तिका लागि आवेदन माग गरेको छ। प्राविधिक तथा अप्राविधिकतर्फ आयोगले पाँचौं र चौथो तहमा दरखास्त आह्वान गरेको हो।

आवेदन ढिलोमा वैशाख ३ गतेसम्म दिन सकिनेछ। अनलाइनमार्फत् आवेदन दिनुपर्ने आयोगले जनाएको छ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ०७:३७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।