कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य
१९ कार्तिक २०७७, बुधबार १६:४६
कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १६:४६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया