Logo

स्वास्थ्य

कोरोना सङ्क्रमणबाट थप ३० जनाको मृत्यु



कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार १६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।