Logo

कोशी प्रदेश

बाबुराम नेतृत्वको नेसपाले इलाम–२ मा डकेन्द्रसिंह थेगिमलाई सघाउने



काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम–२ मा स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष डा. बाबुरामले पार्टीको निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । उनले देशलाई संसदीय राजनीतिको चंगुलबाट बाहिर निकाल्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार ०८:२५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।