Logo

प्रमुख समाचार

बझाङ उपनिर्वाचन : सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने



बझाङ ।  वैशाखः बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ ।

‘अहिले हामी तयारी गरिरहेका छौँ’, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भने, ‘सबै मतपेटिका सङ्कलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ ।’

प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार  १० : १६ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।