काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार उच्च अदालत पाटनमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन ।
न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । तर इजलासले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।




















प्रतिक्रिया