काठमाडाैं । प्रभु बैंक लिमिटेडको सञ्चालक पदमा किशोर जंग कार्की र भावना बलायर नियुक्त भएका छन् ।
बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले दुई जनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । कार्की संस्थापक सेयरधनीको समूहबाट सञ्चालक नियुक्त भएका हुन भने बलायर सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका हुन् ।
प्रतिक्रिया