काठमाडौं । वेस्ट इन्डिज ए सँगको चौथो टी-२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।
कप्तान पौडेलले ३४ बलमा २ छक्का र ६ चौका मद्दतमा ५० रन पूरा गरेका हुन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २१० रनको लक्ष्य दिएको छ ।




















प्रतिक्रिया