Logo

अर्थ

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७४५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : जेष्ठ २, २०८१ बुधबार  ११ : ०५ बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।