Logo

अर्थ

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडाैं । महालक्ष्मी विकास बैंकले ३०औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकका प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीको सहभागितामा आइतबार विभिन्न ८ शाखा कार्यालयमा उक्त कार्यक्रम गरिएको बैंकले बताइएको छ ।

रक्तदान कार्यक्रममा २९५ पिन्ट रगत संकलन भएको बताइएको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीको रूपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले रक्तदान कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १४:१८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।