Logo

अर्थ

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि स्थिर हुँदा शुक्रबार १८५५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रकाशित मिति : जेष्ठ १३, २०८१ आईतबार  १० : ५५ बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।