Logo

अर्थ

एनआईसी एशिया लघुवित्तको संचालकमा मिलन सिग्देल नियुक्त



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिनिधि संचालकमा मिलन सिग्देल नियुक्त भएका छन् ।

संचालक समितिको जेठ १३ गते बसेको बैठकले संस्थापक समूहमा एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक कमल खड्काको स्थानमा सिग्देललाई नियुक्त गरिएको हो । उनले पदका लागि शपथ ग्रहण समेत गरिसकेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १२:२३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।