Logo

अर्थ

गाँजाको विषयमा पुरानै याेजना पढेर सुनाइयाे



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले औषधि प्रयोजनका लागि गाजाको व्यावसायिक उत्पादनको कानुनी व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

अघिल्लो बजेटमा पनि यस्तै घोषणा गरिएको भएपनि यसबारे कुनै पहल या कार्यान्वयन भने हुन सकेन ।

 

प्रकाशित मिति : जेष्ठ १४, २०८१ मंगलबार  ३ : ४८ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।