Logo

अर्थ

आगामी आवमा ९ सय मेगावाट विद्युत् थप्ने लक्ष्य



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने घोषणा सरकारले गरेको छ ।

आगामी वर्ष ९ सय मेगावाट थप हुने अर्थमन्त्री वर्षमान पुनले बताए । आगामी आवको बजेट प्रस्तुत गर्दै उनले आगामी वर्ष बंगलादेशमा बिजुली निर्यात सुरु हुने समेत बताए ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १६:२३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।