Logo

अर्थ

स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड रुपैयाँ बजेट बिनियोजन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन उक्त जानकारी दिएका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १७:१४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।