काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) लाई ‘महिला लगानी वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धारलाई थप प्रभावकारी बनाइने उनले बताए ।
प्रतिक्रिया