काठमाडौं । सरकारले बन्द अवस्थामा रहेका विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायतलाई सार्वजनिक–निजी साझेदारीमा पुनः सञ्चालनमा ल्याउने घोषणा दोहोर्याएको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण क्रममा अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । त्यस्तै सार्वजनिक संस्थानको जग्गाको चार किल्ला यकिन गरी संरक्षण गरिने उनले बताए ।
प्रतिक्रिया