Logo

अर्थ

बन्द सरकारी उद्योग सञ्चालनमा ल्याउने घोषणा



काठमाडौं । सरकारले बन्द अवस्थामा रहेका विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायतलाई सार्वजनिक–निजी साझेदारीमा पुनः सञ्चालनमा ल्याउने घोषणा दोहोर्‍याएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण क्रममा अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । त्यस्तै सार्वजनिक संस्थानको जग्गाको चार किल्ला यकिन गरी संरक्षण गरिने उनले बताए ।

प्रकाशित मिति : जेष्ठ १५, २०८१ मंगलबार  ६ : ४९ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।