Logo

अर्थ

युवा तथा खेलकुद क्षेत्रको बजेट बढ्यो



काठमाडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेट बढाएको छ ।

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरेका हुन् ।

विनियोजित बजेट यसअघिको भन्दा ६२ करोडले बढी हो । आर्थिक वर्ष २०८०/०८१ मा युवा तथा खेलकुद क्षेत्रको बजेट २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १८:५७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।